काठमाडौं,१९ फागुन । प्रथम पुर्वाञ्चल पुष्प व्यापार मेला हुने भएको छ । सुनसरी, मोरङ र झापामा पुष्प तथा आलंकारिक बोट विरुबाको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । फागुन २३ देखि २५ गतेसम्म अमान बजार छाता चोक धरानमा आयोजना हुने मेलामा भएको छ । पुष्पको व्यवसाय…