ललितपुर, २१ फागुन । नेप्सेम्याक सेवा प्रा.लि.ले आफ्ना १४ जना कर्मचारीलाई सम्मान गरेको छ । नेप्सेम्याकले आज ललितपुरमा आयोजना गरेको वार्षिक सद्भावना भेला तथा कर्मचारी प्रशिक्षण, सम्मान, रक्तदान तथा बनभोज कार्यक्रममा आफ्ना १३ जना उत्कृष्ट तथा एक जना सर्वोत्कृष्ट गरी १५ जना कर्मचारीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो । चालक पूर्ण सिंह तामाङलाई रु…