काठमाडौँ, २० फागुन । जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलीका सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ विराटनगर महानगरपालिका–१८ स्थित आइसीपी रोडबाट युपी ८७ ९१८१ नम्बरको ट्रकमा भन्सार पास गरेको भन्दा बढी मूल्यका समानहरु रहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले टङकलाई नियन्त्रणमा लिएको हो । ट्रकसहित ४५…