आजको राशिफल

काठमाडौँ, १९ फागुन । आज २०८१ साल फागुन १९ गते सोमबारको राशीफल ।  मेष : दिन राम्रो छ। खर्च भने बढ्ने देखिन्छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। उपचारमा भए रोगबाट मुक्त हुने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारबाट सुख मिल्नेछ। वृष : दिन सहज छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त…