आजको राशिफल

काठमाडौँ, १६ फागुन । आज २०८१ साल फागुन १६ गते शुक्रबारको राशिफल ।  मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ। आम्दानीका स्रोतसँगै खर्च पनि बढ्नेछ। धार्मिक क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार भए पनि राजनीतिक क्षेत्रमा भय बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : गुरुको साथ मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। मानसम्मान बढ्ने दिन छ। अपेक्षा अनुसार…