आजको राशिफल

काठमाडौँ, ३० माघ । आज २०८१ साल माघ ३० गते बुधबारको राशिफल ।    मेष : दिन राम्रो छ। बोल्दा एक पटक सोच्नुपर्ने हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोगमा सोचेको काम बन्नेछ। परिवारको साथमा धार्मिक यात्रा तय हुनेछ। वृष : धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ। उनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने समय आएको छ। व्यापारमा…