आजको राशिफल

काठमाडौँ, १६ माघ । आज २०८१ साल माघ १६ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ। परिवारले सचेत गराएको कुराले मन भने अशान्त बन्नेछ। अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन्। व्यापारमा आम्दानी हुनेछ। वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको…