काठमाडौँ, ५ माघ । आज २०८१ साल माघ ५ गते शनिबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। धन सञ्चित हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट सचेत बन्नुपर्नेछ। वृष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। राजनीतिमा साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारलाई…