मेलम्ची नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २५ साउन । मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा गएराति जलसतहले खतराको तह पार गरेको हो ।  मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका अपनाउन जल तथा मौसम विज्ञान…