काठमाडौँ, २३ साउन । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । शिवपुरी ७ मा रहेको एक डाँडामा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बताइएको छ । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र…