आजको राशिफल

काठमाडौँ, २७ असार । आज २०८१ साल असार २७ गते बिहीबारको राशिफल ।  मेष : शिक्षा क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने लगानी नगर्नु राम्रो हुन्छ। राजनीतिक र धार्मिक गोष्ठीमा सहभागी हुने अवसर मिल्नेछ। अरुको अस्तित्व स्वीकार गर्नुपर्ने दिन छ। वृष : बोलीमा मोहनी छ। परोपकारमा अगाडि बढ्ने बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथले…