सेमिफाइनल संस्करणः क्यानडाको नजर गोलकिपर मार्टिनेज माथि

काठमाण्डौ,२५ असार । अर्जेन्टिनामा मेस्सी, डी मारिया, अल्भारेज, लौटारो मार्टिनेजजस्ता स्टार खेलाडी विपक्षी टिमका लागि सधैंका चुनौती हुन् । यद्यपि, कोपा अमेरिका २०२४ मा मेस्सीले अहिलेसम्म गोल गर्न सकेका छैनन् । तैपनि उनी टिममा हुँदा विपक्षी खेलाडी दबाबमा हुने गर्छन् । अर्जेन्टिनासँग स्टार स्ट्राइकरका साथमा स्टार गोलकिपर पनि छन् । प्रतियोगिताको सेमिफाइनलमा बुधबार अर्जेन्टिनाविरुद्ध मैदान…