जङ्गली हात्तीको दारासहित तीन जना पक्राउ

काठमाडौँ, ८ असार । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्साको ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौल भएको दुई वटा हात्तीको दारासहित विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतोलाई शुक्रबार पक्राउ गरेको हो ।  जङ्गली हात्तीको दारासहित…