काठमाडौँ, ६ असार । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बैतडीका डीएसपी दिपक गिरीका अनुसार यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनको हत्या अभियोगमा पाटन नगरपालिका-६ की ३६ वर्षीया…