माल्टा पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, ७ असार । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  वैदेशिक रोजगार विभागको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङका केशवराज जोशीलाई आज बिहान पक्राउ गरेको हो । जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ । पक्राउ…