आजको राशिफल

काठमाडौँ, ३ असार । आज २०८१ साल असार ३ गते सोमबारको राशिफल ।  मेष : समय रमाइलो छ। सिर्जनात्मक क्षमता सार्वजनिक हुनेछ। समाजमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। शिरमा पीडा हुने भएकाले औषधी नियमित गर्नु राम्रो हुन्छ। वृष : आफ्नो काम आफैं गर्नु राम्रो हुन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग भेटले दिन रमाइलो…