काठमाडौँ, ३० जेठ । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साहलाई पक्राउ गरेको हो । उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । आरोपी साहले सीडीओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार रुपैयाँ माग…