काठमाडौँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी

काठमाडौँ, २८ जेठ । काठमाडौँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । आइतबार साँझ काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।  कोही नभएको अवस्थामा भण्डारीको कोठाको ताला फोडेर धनमाल चोरी भएको…