काठमाडौँमा ७ तोला बराबरको सुनका गरगहना चोरी

काठमाडौँ, २२ जेठ । काठमाडौँको ताकेश्वर नगरपालिका-८ मा चोरी भएको छ । प्रहरीका अनुसार सोमबार जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो । ७ तोला बराबरको सुनका विभिन्न गरगहना सोमबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक…