काठमाडौँ, २१ जेठ । भक्तपुर नगरपालिका–१ कमलविनायकमा खाटबा खसेर १६ महिने शिशुको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो । बालकको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते…