काठमाडौँ, २२ जेठ । आज २०८१ साल जेठ २२ गते मंगलबारको राशिफल । मेष : समय रमाइलो छ। मित्रले सहयोग गर्नेछन्। रमाइलो गर्ने नाममा खर्च बढ्ने देखिन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । वृष : आफ्नै बोलीको फन्दामा पर्ने जोखिम देखिन्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। अधिकारका नाममा आफन्तसँग…