काठमाडौँ, २१ जेठ । आज २०८१ साल जेठ २१ गते सोमबारको राशिफल । मेष : समय रमाइलो छ। मनमा उत्साह बढ्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ…