काठमाडौ १५ जेठ । महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय मङ्गलवारदेखि नै कार्यान्वयनमा आएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिए।हामीले मातहतलाई निर्देशन दिइसकेका छौँ। महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको छ’, एसएसपी श्रेष्ठले…