काठमाडौँ, १३ जेठ । पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको र नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरे केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले जनाएको छ । यही…