काठमाडौँको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ, १२ जेठ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ ।  यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजे सम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर,…