आजको राशिफल

काठमाडौँ, ११ जेठ । आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल ।  मेष : दैनिकी सामान्य छ। श्रमको उचित लाभ अरुको हातमा पुग्ने जोखिम देखिन्छ। आज ठुला काममा हात नहालेको राम्रो हुन्छ। जटिल परिस्थिति देखिए पनि परिवारको साथ भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : समय राम्रो छ। गरेको श्रमबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा…