राष्ट्रपतिलाई कांग्रेसको नाराबाजी बीच धन्यवाद प्रस्ताव पारित

काठमाडौ ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रतिनिधिधिसभा बैठकमा पेश गरेका छन् । सो क्रममा कांग्रेस सांसदहरूले संसदमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका थिए । कांग्रेसको विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा २०७९ नियम…