गर्मी बढेपछि कैदीबन्दीलाई स्थानान्तरण

काठमाडौँ, ९ जेठ । चितवन जिल्लामा गर्मी बढेपछि कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । गर्मीका साथै क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।  जिल्ला कारागार चितवनका प्रमुख कमलप्रसाद आचार्यका अनुसार बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको हो । चितवनमा रहेका कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ ।  कैदीबन्दी भेट्न…