काठमाडौँ, २९ वैशाख । भारतको एयर इन्डियाको उडानमा भइरहेको अवरोध हटेको छ । विमान सेवाका कर्मचारीले हडताल फिर्ता लिएको र उडान सेवा नियमित शुरु भएको एयर इन्डियाले जनाएको छ । यसअघि कर्मचारीबाट अकस्मात बिरामी बिदा माग भएपछि बुधवार र बिहीवार दुई दिन लगातार उडानमा अवरोध भएको थियो । वार्ता र छलफलपछि चालक दलका सदस्यले आफ्नो विरोध…