आजको राशिफल

काठमाडौँ, २० वैशाख । आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल ।    मेष : धार्मिक क्षेत्रमा मन जानेछ। दिन उत्साहपूर्ण बन्नेछ। आम्दानीको बाटो खुल्नेछ। शिक्षामा प्रगति हुनेछ। रमाइलो गर्ने नाममा हुने खर्चबाट जोगिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : समाजमा प्रतिष्ठा बढ्नेछ। दिउँसो नसुत्नु राम्रो हुन्छ। दिउँसो सुतेमा ठुलो घाटा हुनेछ। शिक्षामा प्रगति हुनेछ।…