अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने युवा पक्राउ

काठमाडौँ, १९ वैशाख । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक पटक  करणी गर्ने एक युवा रुपन्देहीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई ब्ल्याक मेल गरी करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।  गुरुङले लगातार धम्की दिएर ती…