अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी

काठमाडौँ, १८ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा…