काठमाडौँ, १८ वैशाख । आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल । मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ प्राप्त हुनेछ। वृष : सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको…