काठमाडौँ, १९ वैशाख । आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। आफ्नो योजना सफल हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा उन्नति हुनेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुनेछ। विदेशको लगानीबाट ठुलो फाइदा हुनेछ। बोलीमा नम्रता आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : समय राम्रो छ। बोलीमा सरस्वतीको बास भएकाले सबैको…