अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ, १० वैशाख । सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनमन्त्री हितबहादुर तामाङका अनुसार आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको छ ।  मन्त्रालयमा आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री तामाङले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा…