काठमाडौँ, ११ वैशाख । आज २०८१ साल वैशाख ११ गते मंगलबारको राशिफल । मेष : सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। धार्मिक यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। जग्गा जमिन र गहनाको कारोबार…