लागु औषधसहित एक जना पक्राउ

काठमाडौँ, ८ बैशाख । काठमाडौँ महानगरपालिका-३ नारायण गोपाल चोकबाट  नियन्त्रित लागु औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई आज दिउँसो पक्राउ गरेको हो ।  प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको…