एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा २ हजार ४ सय ५४ जना सहभागी हुँदै

काठमाण्डौ ७ वैशाख । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्।एमालेले शनिबारदेखि पहिलोपटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २ हजार ४ सय ५४ जना सहभागी…