एसइईको सम्पूर्ण तयारी पूरा, पाँच लाखबढी परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ, १४ चैत । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको हो । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र…