भिरबाट लडेर एक जनाको मृत्यु 

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर ७ मलई  खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको हो । बुधबार बिहान साढे ८ बजेतिर करिस्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन् । करिष्मासँगै सोही…