पाथीभरामा केबलकार बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल

ताप्लेजुङ, २ चैत । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व संघसस्थाले पाथीभरा मुकुम्लुङ केबलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन् । ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केबलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन् । अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा…