एक महिलाको शव फेला

सिन्धुली, २४ फागुन । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको हो । बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा खडकमाया गत २० गतेदेखि बेपत्ता भएको खुलेको…