शक्ति बाँडफाडवारे सहमति जुटाउन वालुवाटारमा बैठक बस्दै

काठमाडौ २१ फागुन । नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले(माओवादी(रास्वपा(जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरू भएको हो । बैठकमा लिखित सहमति हुने बताइएको छ । मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन् । एमालेका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘प्रदेशसम्मको बाँडफाँट प्याकेजमै…