६ महिना साढे १० लाख सवारीसाधन कारबाहीमा

काठमाडौँ, २५ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा दश लाख ५२ हजार ५५ सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती सवारीसाधनमाथि कारबाही भएको हो ।  उक्त ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । राजस्वमध्ये काठमाडौं…