सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ, १२ मंसिर । काठमाडौँको सोल्टीमोडबाट १० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार सोल्टीमोड बस्ने ३५ वर्षीय गौतम साहको ईलोक्टमा ट्रेनी कम्पनीको गोदामबाट केवल स्केट २ सय किलोग्राम, कपर बायल ७० किलोग्राम, सेपटी बोलट १० पिस, टपुरिया कटर १० पिस, चौनपुली ३ पिस, सुईच गेयर बस्स समेत गरी करिब १० लाख रूपैयाँ…