सुर्खेत, २४ कार्तिक । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेश अस्पतालका डा. केएन पौडेलका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहका छन् । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो । यससँगै…