धादिङको हुग्दीखोलामा बस पल्टिँदा २० जना घाइते

काठमाडौँ, २ भदौ । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिन जाँदा बसमा सवार घाइते…