काठमाडौ ३२ जेठ । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा र पदस्थापन गरेको छ। बिहीबार २७ जना डिएसपीको सरूवा र प्रहरी निरीक्षक इन्स्पेक्टरबाट बढुवा भएका ४६ डिएसपीको पदस्थापन भएको हो। काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, त्रिपुरेश्वरका तुल्सीराम अर्यालको इलाका प्रहरी कार्यालय टिकापुरमा सरूवा भएको छ। टिकापुरमा रहेका उद्धवसिंह भाटको नेपाल प्रहरी विशेष सुरक्षा…