काठमाडौँ, ३१ जेठ । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार राति करिब ९ बजे बा५ख ३४३७ नम्बरको टिपरले वाग्मती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार काठमाडौंकै कोटेश्वरमा बस्दै आएका दोलखाको शैलुङ गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय झनक थापामगरको…