संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति

काठमाडौँ, ६ भदौ । संसद सञ्चालन गर्नकादलहरुबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । संसदको बैठक आजै ३ बजेका लागि बोलाइएको छ । सहमतिपत्र १. मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले…